न्युजिल्याण्ड र कुक आईल्याण्डको सम्बन्धमा कसरी आयो दरार ?

न्युजिल्याण्ड र छिमेकी टापु देश कुक आईल्याण्डबिच कुट्नितिक सम्बन्धमा दरार आएको छ । न्युजिल्याण्डबाट झन्डै ३ हजार किलोमिटर उत्तर पुर्वमा रहेको सानो देश कुक आईल्याण्डका प्रधानमन्त्री मर्क ब्राउनले न्युजिल्याण्डसँग परामर्श बिना चीनको भ्रमण गरेको भन्दै न्युजिल्याण्डले आपत्ति जनाएपछि दुई देशको सम्बन्धमा चिसोपन छाएको हो । गत शुक्रबार मात्र न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा पर राष्ट्र मन्त्री विन्स्टन … Continue reading न्युजिल्याण्ड र कुक आईल्याण्डको सम्बन्धमा कसरी आयो दरार ?