विश्वप्रसिद्ध राइड–हेलिङ सेवा प्रदायक कम्पनी उबरले नेपालमा आफ्नो आधिकारिक सेवा सुरु गरेको घोषणा गरेको छ। यससँगै नेपाल एसिया–प्रशान्त क्षेत्रमा कम्पनीको ११औँ बजार बनेको छ भने दक्षिण एसियामा पछिल्लो एक दशकयता उबरले प्रवेश गरेको पहिलो नयाँ बजारका रूपमा स्थापित भएको छ। कम्पनीका अनुसार नेपालमा सुरुआती चरणमा
न्युजिल्याण्डमा चर्चित गायक सुजन चापागाईंको सांगीतिक कार्यक्रमप्रति दर्शकको उत्साह उल्लेखनीय रूपमा बढेको छ। आगामी जुलाईमा अकल्याण्ड र क्राइस्टचर्चमा आयोजना हुने उनका दुवै सांगीतिक प्रस्तुतिका अर्ली बर्ड टिकट पूर्ण रूपमा बिक्री भइसकेका छन्। आयोजकका अनुसार टिकट बिक्री खुला गरिएको केही समयमै अर्ली बर्ड श्रेणीका सबै टिकट
गत महिना ताइवान भ्रमण गरेका न्युजिल्याण्डका चार सांसदलाई चीनले एक वर्षका लागि चीन, हङकङ र मकाउ प्रवेशमा प्रतिबन्ध लगाएको छ। प्रतिबन्धमा परेका सांसदहरूमा नेशनल पार्टीकी मोरिन प्यू, लेबर पार्टीका डन्कन वेब, एसीटी पार्टीकी लौरा म्याक्लुर र न्यूजिल्याण्ड फर्स्टका डेभिड विल्सन रहेका छन्। उनीहरू मे महिनामा
न्युजिल्याण्डको मध्य क्षेत्रमा बिहीबार राति आएको भीषण वर्षा र चट्याङका कारण हजारौं घरमा विद्युत् सेवा अवरुद्ध भएको छ। स्टोकदेखि ताकाका क्षेत्रसम्मका बासिन्दाहरूले राति करिब ९ बजेपछि विद्युत् आपूर्ति गुमाएका थिए। आँधीसँगै आकाशभरि लगातार चट्याङ चम्किएको थियो। विद्युत् वितरण कम्पनी नेटवर्क टास्मानका अनुसार प्राविधिक टोलीले रातभर
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले जबर्जस्ती श्रम (Forced Labour) प्रयोग गरेर उत्पादन गरिएका वस्तुहरूको आयात रोक्न पर्याप्त कदम नचालेको आरोप लगाउँदै न्युजिल्याण्डसहित ६० देशमाथि थप १२.५ प्रतिशत भन्सार शुल्क (ट्यारिफ) लगाउने प्रस्ताव अघि सारेको छ। अमेरिकी व्यापार प्रतिनिधि कार्यालय (USTR) ले न्युजिल्याण्डसहित ५४ देशले जबर्जस्ती
विश्वप्रसिद्ध राइड–हेलिङ सेवा प्रदायक कम्पनी उबरले नेपालमा आफ्नो आधिकारिक सेवा सुरु गरेको घोषणा गरेको छ। यससँगै नेपाल एसिया–प्रशान्त क्षेत्रमा कम्पनीको ११औँ बजार बनेको छ भने दक्षिण एसियामा पछिल्लो एक दशकयता...