आज विक्रम संवत् २०८३ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन । नेपालीहरुको नयाँ वर्ष आजबाट प्रारम्भ भएको छ । नेपालभर र बिदेशमा पनि नेपालीहरु एकआपसमा शुभकामना आदान-प्रदान गरी हर्षोल्लास साथ नयाँ वर्ष मनाउदैछन् । NZ NEWS NEPAL को तर्फ बाट न्युजिल्याण्डमा बसोबास गर्नु हुने सम्पूर्ण नेपाली समुदाय, नेपाल र विश्वका अन्य क्षेत्रमा रहनु भएका सम्पूर्ण नेपालीमा नयाँ वर्ष २०८३ को हार्दिक मगँलमय शुभकामना ।


