बहुप्रतिक्षित सांगीतिक कार्यक्रम Sujan Chapagain Live in Auckland आगामी जुलाई २० मा आयोजना हुँदैछ। कार्यक्रममा सुजन चापागाईं र उनको ब्यान्ड The Infinity ले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्नेछन्।
आयोजकले टिकट बिक्री खुला भएको जानकारी दिँदै समयमै आफ्नो सिट सुरक्षित गर्न आग्रह गरेको छ। टिकटको माग उच्च रहेको र प्रारम्भिक चरणका टिकटहरू छिट्टै बिक्री हुने बताइएको छ।
टिकट लिन यहाँ क्लिक गर्नुहोस्
सांगीतिक प्रेमीहरूका लागि यो कार्यक्रम विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।



