अन्तरिक्षबाट यस्तो देखियो हिउँले ढाकिएको साउथ आईल्याण्ड (भिडियो सहित ) – New Zealand News Nepal (NZ News Nepal)

अन्तरिक्षबाट यस्तो देखियो हिउँले ढाकिएको साउथ आईल्याण्ड (भिडियो सहित )

   August 1, 2022  

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनले न्युजिल्याण्डको एक भिडियो सार्वजनिक गरेको छ । भिडियोमा न्युजिल्याण्डको साउथ आईल्याण्डको अधिकांश भाग हिउँले ढाकिएको छ । भिडियो सेयर गर्दै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनले हिउँले ढाकिएको साउथ आईल्याण्ड र खुलेको नर्थ आईल्याण्ड उल्लेख गरेको छ ।

हेर्नुहोस् भिडियो: