बेलायतको बर्मिंघममा सम्पन्न Commonwealth को २२औं संकरणमा न्युजिल्याण्डले पाचौं स्थानमा चित्त बुझाउनु परेको छ । न्युजिल्याण्डले कुल ४९ पदक जितेको छ । त्यस्मा २० स्वर्ण, १२ रजत र १७ कास्य पदक जितेको छ । न्युजिल्याण्डले स्विम्मिङको बिभिन्न बिधामा बढी स्वर्ण पदक जितेको छ । पदक तालिकाको पहिलो स्थानमा अष्ट्रेलिया छ । अष्ट्रेलियाले ६७ स्वर्ण, ५७ रजत र ५४ कास्य सहित १७८ पदक जितेको छ ।



