528
Shares
न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले नेपाली नयाँ वर्षको शुभ कामना दिएका छन् ।
एक बिज्ञप्ती जारी गर्दै सम्पूर्ण नेपालीहरुलाई नयाँ वर्ष २०८१ सालको शुभ कामना दिएका हुन् ।
उनले नेपाली र न्युजिल्याण्ड बिचको सम्बन्ध धेरै पुरानो भएको र नेपाली सँग न्युजिल्याण्डको सबै मैत्रीपूर्ण सम्बन्ध रहेको चर्चा समेत गरेका छन् ।
