331
Shares
विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक सफल आरोहण भएको आज ७१ वर्ष पुगेको छ । सन् १९५३ मे २९ तारिकका दिन न्युजिल्याण्डका एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए ।
सोही दिनको सम्झनामा हरेक वर्ष मे २९ तारिकका दिन विश्व भर सगरमाथा दिवस अर्थात एभरेष्ट डे मनाउने गरिन्छ ।