कस्तो आउँला न्युजिल्याण्डको बजेट ? होला त कर कटौती ?

373 Shares

न्युजिल्याण्डको सरकारले आज आर्थिक वर्ष २०२४/२५ का लागि वार्षिक बजेट प्रस्तुत गर्दै छ । आज अपरान्ह २ बजे अर्थ मन्त्री निकोला विलिन्सले देशको बजेट सार्वजनिक गर्दै छिन् । यो नेशनल, एक्ट र एन्जेड फर्स्ट पार्टीको गठबन्धनबाट गत नोभेम्बर बनेको सरकारको पहिलो बजेट हो । त्यस्तै ८ वर्ष पछि नेसनल पार्टीको सरकारको बजेट समेत भएकाले यस् वर्षको बजेट अर्थपूर्ण रहेको छ । यस वर्षको बजेटमा कर कटौतीको कुरा चर्चामा रहेको छ । बिगत केही वर्ष देखि न्युजिल्याण्डका जनताले औसद भन्दा बढी कर तिर्नु परेको कुराको उल्लेख गर्दै सरकारले यस्मा बिशेष ध्यान दिने र बजेटमा यसबारे चर्चा हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार

सबै