नयाँ बजेटले देशलाई पछाडि लाने छ: पुर्व प्रधानमन्त्री हिप्किन्स

178 Shares

न्युजिल्याण्डका पुर्व प्रधानमन्त्री क्रिस हिप्किन्सले सरकारले ल्याएको बजेटको कडा आलोचना गरेका छन् ।

हिप्किन्सले सरकारले ल्याएको बजेटले देशलाई पछाडि लाने बताएका छन् ।

बजेटमा कुनै खास कुरा नभएको भन्दै उनले देशलाई अगाडि बढाउन नेसनल पार्टीको सरकार असफल भएको बताए ।

सम्बन्धित समाचार

सबै