चिनियाँ प्रधानमन्त्री न्युजिल्याण्ड आउँदै

274 Shares

चिनियाँ प्रधानमन्त्री ली छ्याङले न्युजिल्याण्डको औपचारिक भ्रमण गर्ने भएका छन् । उनी यसै साता न्युजिल्याण्ड आउने प्रधानमन्त्री क्रिस्टोफेर लक्सनले बताएका छन् । चीनको तर्फबाट प्रधानमन्त्री लीको भ्रमण सन् २०१७ यता कै उच्चस्तरिय भ्रमण रहेको छ । प्रधानमन्त्री लीको स्वागत गर्न आफु आतुर रहेको बताउदै प्रधानमन्त्री लक्सनले चिनियाँ टोलीले वेलिङ्टन र अकल्याण्डको भ्रमण गर्ने बताए । उनले यो भ्रमण दुई देशबीचको सहयोगका क्षेत्रमा आदानप्रदानका लागि बहुमूल्य अवसर हुने बताए।

सम्बन्धित समाचार

सबै