न्युजिल्याण्डका प्रधानमन्त्री लक्सन जापान प्रस्थान – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डका प्रधानमन्त्री लक्सन जापान प्रस्थान

   June 16, 2024  

न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन जापानको राजधानी टोकियो प्रस्थान गरेका छन् । उनी आज बिहान अकल्याण्डबाट न्युजिल्याण्ड एयरफोर्सको बिमानमा जापान प्रस्थान गरेका हुन् ।
जापानमा प्रधानमन्त्री लक्सनले आफ्ना समाकक्षि जापानका प्रधानमन्त्री सँग भेट्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीको भ्रमण ३ दिनको रहने र प्रधानमन्त्री सँगै उनकी पत्नी एमण्डा र सरकारका मन्त्रीहरु पनि जापान गएका छन् ।