विश्वकपको उपाधी भारतलाई

286 Shares

दक्षिण अफ्रिकालाई ७ रनले पराजित गदै भारतले आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि उचालेको छ।

आईतबार बिहान भएको फाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै भारतले दोस्रो पटक विश्वकपको उपाधि उचालेको हो। पहिलो पटक फाइनल पुगेको दक्षिण अफ्रिका भारतसँग पराजित हुँदा नवौँ संस्करणको विश्वकपको अपराजित यात्रामा समेत पुर्णविराम लागेको छ।

भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १६९ रन मात्र बनाउन सक्यो।

 

सम्बन्धित समाचार

सबै