न्युजिल्याण्डमा घट्दै संक्रमण दर, आज ५ हजार ५ सय ३५ जनामा कोरोना

335 Shares

न्युजिल्याण्डमा कोरोना संक्रमितको संख्या घट्ने क्रममा रहेको छ । पछील्लो केही दिन यता न्युजिल्याण्डमा कोरोना संक्रमितको संख्यामा कमि आएको हो । आज न्युजिल्याण्डमा ५ हजार ५ सय ३५ जनामा संक्रमण देखिएको छ भने थप १४ संक्रमितको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

सबै