351
Shares
करिब ५० लाखको हाराहारीमा रहेको न्युजिल्याण्डको जनसंख्यामा ३३ % भन्दा बढीलाई कोरोना लागेको छ । हालसम्म न्युजिल्याण्डका १६ लाख ८७ हजार भन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भईसकेको छ । कोरोना कै कारण न्युजिल्याण्डमा २ हजार ५ सय जनाको मृत्यु भईसकेको छ । पछिल्लो तंख्याक अनुसार न्युजिल्याण्डमा कोरोना संक्रमितको संख्या घट्दो क्रममा रहेको छ । आईतबार न्युजिल्याण्डमा ६ महिना यताकै कम कोरोना संक्रमित थपिएका थिए । न्युजिल्याण्डका झन्डै १७ लाख संक्रमित मध्ये १६ लाख ५४ हजार जना संक्रमण मुक्त्त भईसकेका छन् । ३० हजार जती सकृय संक्रमित छन् जस्मा ५०० जति अस्पतालमा उपचारत छन् ।