तस्बिरमा हेर्नुहोस् नेल्सनमा बाढी पहिरोले ल्याएको बितण्डा – New Zealand News Nepal (NZ News Nepal)

तस्बिरमा हेर्नुहोस् नेल्सनमा बाढी पहिरोले ल्याएको बितण्डा

   August 20, 2022  

लगातारको वर्षा पछि आएको बाढी र पहिरोका कारण नेल्सनको अवस्था प्रभावित भएको छ । नेल्सनमा हजार बढी मानिस बिस्थापित भएका छन् भने सयौं घर डुबानमा परेको छ । लगातार ४ दिन देखि नेल्सनमा भारी वर्षा भईरहेको छ । यहाँ ४ दिनमा ९ सय मिल्लिमिटर पानी परेको छ । नेल्सनका केही बिद्यालय बन्द गरिएको छ भने प्रभावित क्षेत्रका केही सडक पनि बन्द छन् । नेल्सनको बिमानस्थल डुबानमा परे पछि शुक्रबार बिमान्स्थल केही समय बन्द गरिएको थियो ।

नेल्सनको तबाही हेर्नुहोस् तस्बिरमा