नेपाल:  भारी वर्षाका कारण बनेपा बजारमा डुबान, अरनिको राजमार्ग अवरूद्ध

958 Shares

भारी वर्षाले काभ्रेको बनेपाको पुल बजार क्षेत्र डुबानमा परेको छ । डुबानका कारण अरनिको राजमार्गमा यातायात अवरुद्ध भएको छ । केही साना सवारीसाधन सडकमै डुबेको प्रहरीले जनाएको छ । होचो भू-भागमा रहेका घर डुबानमा परेका  छन् । खोला साँघुरिएको कारण पानीको सतह बढ्दा पुलबजार क्षेत्र सधै डुबानमा पर्ने गरेको छ ।

सम्बन्धित समाचार

सबै