न्युजिल्याण्ड आमनिर्वाचन: सकियो मतदान गर्ने समय, नतिजा आजै आउने

273 Shares

न्युजिल्याण्डमा आमनिर्वाचन सम्पन्न भएको छ । आज बिहान ९ बजे देखि सुरु भएको मतदानको समय साझँ ६ बजे पछि सकिएको हो ।

अब निर्वाचनको प्रारम्भिक मतपरिणाम आउन सुरु हुने छ । आजै बेलुका अबेर सम्ममा सम्पूर्ण नतिजा सार्वजनिक गर्ने तयारी रहेको छ ।

सम्बन्धित समाचार

सबै