५ प्रतिशत मत गन्दा नेसनल अगाडि

257 Shares

न्युजिल्याण्डमा आज सम्पन्न निर्वाचनको प्रारम्भिक मतपरिणाम आउन सुरु भएको छ । निर्वाचन आयोगले पहिलो अपडेट अनुसार नेसनल पार्टीले पार्टी भोट तर्फ सुरुवाती अग्रता कायम गरेको छ । नेसनलले ४१.२ प्रतिशत सुरुवाती मत प्राप्त गरेको आयोगले जनाएको छ । लेबरले २५.७ % ग्रिन ले ११ % एक्टले ९.४ % , एनजेड फर्स्टले ६.४ % र माओरी पार्टीले २.१ % मत प्राप्त गरेको छ ।

सम्बन्धित समाचार

सबै