न्युजिल्याण्ड सरकारको बजेट सार्वजनिक

207 Shares

न्युजिल्याण्ड सरकारले आर्थिक वर्ष २०२४ २५ का लागि बजेट सार्वजनिक गरेको छ । अर्थ मन्त्री निकोला विलिसले आज आर्थिक वर्ष २०२४ २५ का लागि बजेट सार्वजनिक गरेकी हुन् । नयाँ बजेटमा कर कटौतीलाई मुख्य प्राथमिकतामा राखिएको छ ।

सम्बन्धित समाचार

सबै