177
Shares
न्युजिल्याण्डका पुर्व प्रधानमन्त्री क्रिस हिप्किन्सले सरकारले ल्याएको बजेटको कडा आलोचना गरेका छन् ।
हिप्किन्सले सरकारले ल्याएको बजेटले देशलाई पछाडि लाने बताएका छन् ।
बजेटमा कुनै खास कुरा नभएको भन्दै उनले देशलाई अगाडि बढाउन नेसनल पार्टीको सरकार असफल भएको बताए ।