375
Shares
न्युजिल्याण्ड सरकारले १४ देशसँग ईन्डो प्यासिफिक व्यापार सम्झौता गर्ने भएको छ । न्युजिल्याण्डका व्यापार मन्त्री टोड म्याक्लेले ईन्डो प्यासिफिक ईकोनोमिक फ्रेमवोर्कमा आवद्द १४ राष्ट्र सँग न्युजिल्याण्डले सम्झौता गर्न लागेको हो । न्युजिल्याण्डले अष्ट्रेलिया, ब्रुनई, फिजी, ईन्डिया, ईन्डोनेसिया, जापान, साउथ कोरिया, मलेशिया, फिलिपिन्स, थाईल्याण्ड, सिगांपुर, अमेरिका र भियतनामसँग व्यापार सम्झौता हुन लागेको हो ।