जापानको भ्रमणमा जादैँ न्युजिल्याणका प्रधानमन्त्री

264 Shares

न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन जापानको भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री लक्सन आउँदो आईतबार जापानको राजधानी टोकियो प्रस्थान गर्ने छन् । जापानमा प्रधानमन्त्री लक्सनले आफ्ना समाकक्षि जापानका प्रधानमन्त्री सँग भेट्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको भ्रमण ४ दिनको रहने र प्रधानमन्त्री सँगै उनकी पत्नी पनि जापान कार्यक्रम रहेको छ । प्रधानमन्त्री लक्सन जुन २० बिहीबार न्युजिल्याण्ड फर्किने छन् ।

सम्बन्धित समाचार

सबै