274
Shares
न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन ३ दिने जापान भ्रमण सकेर स्वदेश फर्किएका छन् ।
भ्रमणका क्रममा राजनीतिक सम्बन्धलाई सुदृढ र व्यापारिक सम्बन्धलाई बढावा दिईएको प्रधानमन्त्रीको कार्यालयले बताएको छ ।
जापानी प्रधानमन्त्री किशिदा फुमियोसँगको द्विपक्षीय बैठक र त्यसपछि राजकीय रात्रिभोजमा सहभागी भएका प्रधानमन्त्री लक्सनले आफ्नो जापानको भ्रमण उपलब्धीपूर्ण रहेको बताएका छन् ।