मलेसियाको भ्रमण सकेर न्युजिल्याण्डका प्रधानमन्त्री कोरियामा, राष्ट्रपतीसँग भेट

175 Shares

मलेसियाको भ्रमण सकेर न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन दक्षिण कोरिया पुगेका छन् । प्रधानमन्त्री लक्सनले दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलसँग औपचारिक भेट समेत गरेका छन् । दुई देश बिच आपसी व्यापारिक समझदारीमा कुराकानी भएको बताईएको छ । भेटकाक्रममा कोरियाका राष्ट्रपतिले न्युजिल्याण्डले कोरियालाई युद्दको बेला सहयोग गरेकी स्मरण गर्दै बिभिन्न अन्तराष्ट्रिय बिषयमा आफुहरुको साझा धारणा रहेको कुरा बताएका थिए ।

लक्सन र राष्ट्रपती येओलबिच यसअघी नेटो समिटको बेला गत जुनमा भेटेका थिए ।

सम्बन्धित समाचार

सबै