न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले भारत र चीनको औपचारिक भ्रमण गर्ने भएका छन् ।
लक्सनले आगामी वर्ष अर्थात सन् २०२५ मा यी दुई देशको भ्रमण गर्ने योजना बनाएको बुझिएको छ । यद्द्पी भ्रमण कहिले हुने भनेर मिती भने तोकिएको छैन । त्यस्तै लक्सनले २०२५ मा ईन्डोनेसियाको पनि भ्रमण गर्ने छन् ।


