प्रतिनिधि सभाको निर्वाचन आउन अब १४ दिन बाँकी – New Zealand News Nepal (NZ News Nepal)

प्रतिनिधि सभाको निर्वाचन आउन अब १४ दिन बाँकी

   February 19, 2026  

जेनजी आन्दोलनपछि हुन लागेको प्रतिनिधि सभाको निर्वाचन आउन अब १४ दिन बाँकी छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनको लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावाली सङ्कलन तथा स्थायी मतदान प्रक्रियालाई व्यवस्थित तुल्याउन ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गरेको छ ।