सरकारको आर्थिक सहयोग नपाए ओरिजिन एयरले वेस्ट पोर्ट–वेलिङ्टन उडान बन्द गर्ने

176 Shares

क्षेत्रीय एयरलाइन ओरिजिन एयरले तत्काल सरकारले आर्थिक सहयोग नदिए मे १ देखि वेस्टपोर्ट र वेलिङ्टनबीचको उडान बन्द गर्ने निर्णय गरेको छ,। यसले पश्चिमी तटीय शहर वेस्टपोर्टको एकमात्र प्रत्यक्ष हवाई सम्पर्क जोखिममा पार्नेछ।

एयरलाइनले मार्च महिनाको अन्त्यसम्म वित्तीय सहयोग सुनिश्चित नभए उडान बन्द हुने बताएको छ, अन्तिम निर्णय मिति मार्च २७ तोकिएको थियो।

ओरिजिनएयरले कानोवाको क्षेत्रीय एयरलाइन आर्थिक प्याकेजमार्फत सहयोग सुनिश्चित गर्ने अन्तिम प्रयास गरिरहेको भए पनि एयरलाइनले केन्द्रीय सरकारले अहिलेसम्म दिएको सहयोग सकारात्मक छैन, भनेको छ।

सम्बन्धित समाचार

सबै