आज थपिए २१ हजार ६ सय ५७ संक्रमित

298 Shares

न्युजिल्याण्डमा आज मंगलवार थप २१ हजार ६ सय ५७ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो संगै न्युजिल्याण्डमा कोरोना संक्रमित हुनेको संख्या ४ लाख पुगेको हो ।

सम्बन्धित समाचार

सबै