आज ८ हजार ८ सय १० जनामा कोरोना, १८ को मृत्‍यु

516 Shares

न्युजिल्याण्डमा आज ८ हजार ८ सय १० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । आज थपिएका संक्रमितहरु सबै ओमिक्रोन भेरियन्टका संक्रमितहरु हुन् । त्यस्तै आज थप १८ जना कोरोना संक्रमितको मृत्‍यु भएको छ ।

सम्बन्धित समाचार

सबै