भारतीय चर्चित गायिका आशा भोसलेको निधन भएको छ । #
आइतबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालका चिकित्सकले गायिका भोसलेको निधन भएको पुष्टि गरे ।