नेपाल बजेट: सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढ्यो

738 Shares

सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ। अर्थमन्त्री जनार्दन शर्माले नयाँ बजेटमा तलब वृद्धि गरेको बताएका हुन्।  उनका अनुसार बढेको तलब कर्मचारीले साउन १ देखि पाउनेछन्।

सम्बन्धित समाचार

सबै