न्युजिल्याण्डमा आज ८,१६२ जनामा कोरोना, थप १३ को मृत्‍यु

347 Shares

न्युजिल्याण्डमा आज थप ८ हजार १ सय ६२ जनालाई कोरोना संक्रमण देखिएको छ । आज थपिएका संक्रमित सहित न्युजिल्याण्डको सकृय कोरोना संक्रमितको संख्या ४८ हजार ६ सय ७० पुगेको छ । त्यस्तै ३ सय ७३ जनाको अस्पातलमा उपचार भईरहेको छ । न्युजियाण्डमा कोरोनाका कारण १ हजार १ सय ८५ जनाको मृत्‍यु भईसकेको छ ।

सम्बन्धित समाचार

सबै