लेभल ४ लकडाउन मंगलबारसम्म जारी रहने – New Zealand News Nepal (NZ News Nepal)

लेभल ४ लकडाउन मंगलबारसम्म जारी रहने

   August 27, 2021  

न्युजिल्याण्ड सरकारले लगाएको लेभल ४ को लकडाउन मंगलबार सम्म जारी रहने प्रधानमन्त्री जसिन्डा आर्डेनले घोषणा गरेकी छिन् ।