एकै दिन १० हजार २ सय ९० जनामा कोरोना, अप्रिल यता कै बढी संक्रमित

396 Shares

न्युजिल्याण्डमा आज एकैदिन दश हजार दुई सय नब्बे (१०,२९०) जनामा कोरोना संक्रमण देखा परेको छ । यो संख्या अप्रिलयता कै सबैभन्दा बढी संक्रमितको संख्या हो । स्वास्थ्य मन्त्रालयका अनुसार आज थप १२ जना संक्रमितको मृत्‍यु भएको छ ।

सम्बन्धित समाचार

सबै