स्टेट हाईवे १ अन्तर्गत Cambridge मा भयानक दुर्घट्ना हुँदा दुइ जनाको ज्यान गरेको छ भने एक जना घाईते भएका छन् । एम्बुलेन्स र कार एक आपसमा थोक्किदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा कारका चालकको घटनास्थलमा मृत्यु भएको छ भने एम्बुलेन्स चालकको अस्पतालमा मृत्यु भएको हो । अर्का एक कर्मचारी घाईते भएका छन् । घाईतेको अवस्थ्या समान्य रहेको प्रहरी जनाएको छ । घाईतेको वाईकतो अस्पतालमा उपचार भईरहेको छ । एम्बुलेन्समा कुनै बिरामी सवार नभएको प्रहरीले जनाएको छ । दुर्घट्ना पछि केही समय स्टेट हाईवे १ र ३ बन्द गरिएको थियो ।


