288
Shares
न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेन र क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोबिच भेट भएको छ । उनिहरु बिच लण्डनबाट न्युयोर्कको यात्राको क्रममा प्लेनमा भेट भएको हो । आर्डेन र ट्रुडो एउटै बिमान मार्फत लण्डनबाट न्यु योर्क प्रस्थान गरेका थिए । संयुक्त राष्ट्र संघको वार्षिक शिखर सम्मेलनमा भाग लिन दुवै देशका प्रधानमन्त्री लण्डनबाट सिधै न्यु योर्क गएका हुन् । दुई प्रधानमन्त्री बिच द्विपक्षीय कुरा भएको बताईएको छ ।