राजधानी वेलिङटन नजिकै ५.८ रेक्टर स्केलको भुकम्प

316 Shares

न्युजिल्याण्डको राजधानी वेलिङटन नजिकै आज भुकम्प गएको छ । French Pass बाट ३० किलोमिटर उत्तर पुर्वमा रहेको सामुन्द्रिक क्षेत्रमा राती ९ बजेर ७ मिनेट जाँदा भुकम्प गएको हो । भुकम्पको तिब्रता ५.८ रेक्टर स्केलको थियो। भुकम्पको झट्का राजधानी वेलिङटनमा पनि महसुस गरिएको थियो । त्यस्तै साउथ आईल्याण्डको नेल्सन, ब्लेनहिम लगायतका ठाउँमा समेत भुकम्प महसुस गरिएको थियो ।

सम्बन्धित समाचार

सबै