285
Shares
बेलायत र अमेरिकाको भ्रमण सकेर प्रधानमन्त्री जसिन्डा आर्डेन आज न्युजिल्याण्ड फर्केकी छिन् । उनी सोमबार बिहान न्युजिल्याण्ड फर्केकी हुन् । प्रधानमन्त्री महारानी एलिजाबेथको अत्यष्टीमा सहभागी हुन बेलायतको राजधानी लण्डन पुगेकी थिईन् । अत्यष्टीमा सामेल भएर उनी गत साता संयुक्त राष्ट्र संघको वार्षिक शिखर सम्मेलनमा भाग लिना लण्डन बाट न्यु योर्क गएकी थिईन् ।