339
Shares
आज बडा दशैंको मुख्य दिन टिका । न्युजिल्याण्डमा बडा दशैंको टिकाको शुभ साईत १० :५७ मा परेको छ । बिहान १० बजेर ५७ मिनेट जादाँ बडा दशैंको टिका लगाउन उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । नेपालमा भने नेपाली समय अनुसार बुधबार बिहान ११:५१ बजे उत्तम रहेको समितीले जनाएको छ ।