279
Shares
न्युजिल्याण्डमा जारी रहेको स्थानिय निर्वाचनको नतिजा सार्वजनिक हुन थालेको छ । जस अन्तर्गत राजधानी वेलिङ्टनमा Tory Whanau बिजयी भएका छन् । उनी ग्रीन पार्टीका हुन् । त्यस्तै अकल्याण्डमा व्यापारी सेमत रहेका Tory Whanau ले जित हासिल गरेका छन् । त्यस्तै क्राईसचर्चमा Phil Mauger बिजयी भएका छन् । उता Jules Radich डुनेडिनको नयाँ मेयर बनेका छन् ।