388
Shares
न्युजिल्याण्डमा भाईटिकाको शुभ साईत आउदो बिहीवार अर्थात अक्टोबर २७ तारिकका दिन बिहान ११:१५ बजे परेको छ । बिहान ११ बजेर १५ मिनेट जादाँ भाई टिका लगाउन उत्तम रहेको अन्तरराष्ट्रिय पञ्चांग निर्णय समितिले जनाएको छ । नेपाल मा भने सोही दिन नेअपाली समय अनुसार ११ बजेर ३७ मिनेट जाँदा शुभ साईत रहेको समितीले जनाएको छ ।