239
Shares
भियतनाममा प्रधानमन्त्री जसिन्डा आर्डेनलाई भव्य स्वागत गरिएको छ । उनी दुई दिने भ्रमणका लागि कम्बोडियाबाट भियतनाम पुगेकी हुन् । कोरोना महामारीका कारण बिग्रिएको दुई देशबीचको सम्बन्धलाई पुनर्स्थापना गर्न आर्डेन भियतनामको राजधानी हनोईमा छिन्। ट्रेड मिसनका लागि उनी भियतनाम पुगेकी हुन् । भियतनामका दुई शहर हनोई र होचि मिन्हमा प्रधानमन्त्रीको केही व्यापारिक र आर्थिक भेट्घाट गर्ने कार्यक्रम छ ।