न्युजिल्याण्ड आईपुगे 1974 A.D का सदस्य, शुक्रबार टाउन हलमा भब्य कन्सर्ट

297 Shares

शुक्रबार अकल्याण्डको टाउन हलमा आयोजना हुने  कन्सर्टमा आफ्नो प्रस्तुती दिन चर्चित नेपाली ब्याण्ड 1974 A.D का सदस्यहरु आज अकल्याण्ड आईपुगेका छन् । ब्याण्डका सदस्यहरुलाई कन्सर्टको आयोजक हाम्रो ईभेट्सका टिमले स्वागत गरेका थिए । ‘यो मन त मेरो नेपाली हो लाईभ ईन कन्सर्ट’ नाम दिईएको उक्त कन्सर्टमा न्युजिल्याण्डका दुई ब्याण्ड नक्षत्र र मण्डलाले पनि प्रस्तुती दिदैँ छन् । त्यस्तै र्याप गायक मेन्जोले पनि आफ्नो प्रस्तुती दिने छन् ।

सम्बन्धित समाचार

सबै