317
Shares
NZ News Nepal ले न्युजिल्याण्डमा बसोबास गर्ने नेपाली माझ आसन्न प्रतिनिधि सभाको निर्वाचनको बारेमा आफ्नो धारणा राख्न सुरु गरेको सर्वेक्षणको अवधी सकिएको छ । आईतबार बाट सुरु भएको सर्वेक्षण बुधवार सम्म चलेको हो । यो सर्वेक्षणमा आउदो मङ्सिर ४ अर्थात नोभेम्बर २० का दिन हुने चुनावमा न्युजिल्याण्ड बसोबास गर्ने नेपालीहरु नेपालमा कुन पार्टीलाई नेपालको नेतृत्व गरेको हेर्न चाहन्छन् र कुन नेतालाई चुनावमा बिजयी भएको देख्न चाहन्छन् भन्ने बारे आफ्नो मत राखेका छन् । Exit Poll को रुझान भने आजै बाट सार्वजनिक गरिने भएको छ ।