Exit Poll: रविन्द्र मिश्र, रवि लामिछाने सांसद बन्दै, देउवालाई हराउन सागर ढकाललाई सकस

258 Shares

काठमाडौं निर्वाचन क्षेत्र  १ बाट राप्रपाका रविन्द्र मिश्रले जित्ने सम्भावना रहेको Nz News Nepal को सर्वेक्षणले देखाएको छ । मिश्रलाई ५२ % मत प्राप्त भएको छ भने अन्य उमेदवारहरु पराजित हुने संकेत देखिएको छ । चितवन निर्वाचन क्षेत्र २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने बिजयी हुने निश्चित जस्तै बनेको छ । Nz News Nepal को सर्वेक्षणमा रवीको पक्षमा ७५ % मत आएको छ भने नेकपा एमालेका उमेदवार कृष्णभक्त पोख्रेलको पक्षमा २५ % भोट् छ ।

उता प्रधानमन्त्री शेरबहादुर देउवा उमेदवार रहेको डडेल्धुरा निर्वाचन क्षेत्र  १ मा स्वतन्त्र उमेदवार सागर ढकाल बिजयी हुनसक्ने सर्वेक्षणले देखाएको छ । तर देउवालाई हराउन सागर ढकाललाई सजिलो भने छैन । देउवा हार्न सक्ने सम्भावना नभएता पनि जनता भने सागरको पक्षमा छन् । तर भोट हाल्ने डडेल्धुराबासीले भने सागर भन्दा देउवाकै पक्षमा भोट् हाल्ने देखिन्छ ।

सम्बन्धित समाचार

सबै