हिजो अकल्याण्डको टाउन हलमा आयोजित 1974 A.D ब्याण्डको कन्सर्टमा उल्लेख्य रुपमा नेपालीको उपस्थिती थियो । कन्सर्टका लागि भनेर अकल्याण्डबाट बाहिर रहेका नेपालीहरु पनि अकल्याण्डमा जम्मा भएका थिए ।
कार्यक्रमका अफिसियल फोटोग्राफर भुपाल गुरुङले आफ्नो क्यामेरामा कैद गरेको तस्बिर हेर्नुहोस् :



















