246
Shares
८ दिन लामो पुर्वी एसियाको भ्रमण सकेर प्रधानमन्त्री जसिन्डा आर्डेन आज स्वदेश फर्किदै छिन् । उनी अष्ट्रेलियाको डार्विन हुँदै अपरान्ह न्युजिल्याण्ड आईपुग्ने छिन् । प्रधानमन्त्री आर्डेन गत नोभेम्बर ८ का दिन कम्बोडिया प्रस्थान गरेकी थिईन । त्यस्पछि उनी भियतनाम र थाईल्याण्ड पुगिन् । थाईल्याण्डमा Apex Submit मा भाग लिएर उनी आज न्युजिल्याण्ड फर्किन लागेकी हुन् ।