नेपाल चुनाव: सकियो मतदान, नतिजाको पर्खाई

317 Shares

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन आइतवार देशैभर एकै चरणमा सकिएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान देशका केही ठाउँमा भएका झडपबाहेक शान्तिपूर्ण रुपमा सकिएको हो। तर मतदानका लागि लाइनमा बसेकालाई भने निर्वाचन आयोगले समय दिएको छ। तर, यो निर्वाचनमा मतदाताको सहभागिता उत्साहजनक देखिएन। ६० प्रतिशत आसपास मत खसेको अनुमान गरिएको छ। यस पटकको निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता भोट हाल्न योग्य ठहरिएका थिए।

सम्बन्धित समाचार

सबै