प्रतिनिधिसभा तर्फ नेकपा माओवादी केन्द्रले खाता खोलेको छ।
सिन्धुली–२ मा माओवादी केन्द्रका लेखनाथ दाहाल विजयी भएका छन्। उनले २७५१७ मत पाएका छन् भने एमालेका मनोजजंग थापाले २१ हजार ६ सय ८७ मत पाए।